बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा काँग्रेस बैठक अनिर्णीत

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसको पदाधिकारी बैठक अनिर्णीत बनेको छ । बुधबार सभापति शेरबहादुर देउवाको निवासमा बसेको बैठकमा पार्टीको भातृ संगठन र विभाग गठनको विषयमा छलफल केन्द्रित रहेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले खाँणको विषयमा अनुसन्धानकै क्रममा रहेको र अनुसन्धानमा…