काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आज बिहान पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ ।
जिल्ला अदालत काठमाडौँले चार दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै खाँडमाथिको थप अनुसन्धान अघि बढाइनेछ ।
मंगलबार बिहान खाँणलाई जरुरी पक्राउ पुर्जी थमाउँदै पक्राउ गरिएको थियो ।
प्रतिक्रिया