एमालेले गर्याे पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई निलम्बन

एमालेले गर्याे पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई निलम्बन


काठमाडौँ ।

नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । बुधबार एमालेले एक विज्ञप्ति जारी गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत भइसकेका रायमाझीलाई पार्टीबाट निलम्बन गरेको जनाएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको नाम जोडिएपछि अहिले उनी फरार छन् ।