भ्रष्टाचारविरुद्ध फाइल मात्र नभइ फायर नै खोल्न सांसद शर्माको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारको छानबिनको सन्दर्भमा राज्यले कठोरताका अघि बढ्नु पर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०-८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा बोल्दै सांसद शर्माले पछिल्लो समय भ्रष्टाचारका फाइल खुलेको विषयलाई निष्कर्षमा पुर्याउनु पर्ने बताए । उनले भने,कुनैपनि किन्तु परन्तु नगरिकन भ्रष्टाचारको छानबिनको सन्दर्भमा…