पाकिस्तानविरुद्ध न्युजिल्याण्ड विजयी

काठमाडौं । पाकिस्तानविरुद्धको पाँच खेलको टी–२० सिरिजमा न्युजिल्याण्डले ४–० को अग्रता बनाएको छ। शुक्रबार क्राइस्टचर्चमा भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको हो। पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो। जवाफमा न्युजिल्याण्डले १८.१ ओभरमा ३ विकेट गुमाएर खेल जित्न सफल भयो। न्युजिल्याण्डले टस जितेर पाकिस्तानलाई पहिले ब्याटिङ…