रियल मड्रिडको पुनरागमन जीत

काठमाडौं । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिडले पुनरागमन जित निकालेको छ। आइतबार राति भएको खेलमा अल्मेरियासँग २ गोलले पछि परेको रियलले अन्ततः नतिजा ३–२ को साथ जित आफ्नो पक्षमा पार्न सफल भयो। घरेलु मैदानमा रियल खेल सुरु भएको पहिलो मिनेटमै पछि परेको थियो। अल्मेरियाका लार्जी रमजानीले गोल गेका थिए। ४३ औं मिनेटमा एडगर गोन्जालेजले गोल…