काठमाडौं । एएफसी एशियन कप फुटबलमा जोर्डन क्वाटरफाइनलमा प्रवेश गरेको छ ।कतारमा जारी प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा दोस्रो हाफको अतिरिक्त समयमा २ गोल गरेपछि अन्ततः जोर्डन ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल भयो । पहिलो हाफको अतिरिक्त समयमा जोर्डनले गोल गर्दै अग्रता लिएको थियो । जोर्डनका यजान अब्दुल्लाह नल नेमातले…