डिग्री माइला : एमए थर्ड क्लास’को ‘सुस्त सुस्त’

काठमाडौं । निर्देशक रामबाबु गुरुङ निर्देशित चलचित्र ‘डिग्री माइलाः एमए थर्ड क्लास’को पहिलो गीत ‘सुस्त सुस्त’ सार्वजनिक भएको छ। गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द तथा संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर छ। गीतको भिडियोमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा…