टी–२० आई सिरिजमा चम्किए प्रतिस एकै खेलमा लिए ३ विकेट

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्स विरुद्ध बायाँहाते तीव्र गतिका बलर प्रतिस जिसीले ह्याट्रिक पूरा गरेका छन्। जिसीले जारी खेलमा व्यत्तिगत ३ विकेट लिन सफल भएका छन्। यसअघि ८औँ ओभरमा दुई विकेट लिएका जिसीले चौधौं ओभरको तेस्रो बलमा आफ्नो तेस्रो विकेटमा तेजा निदामानुरुलाई पोलिभियन फर्काए। १४ बलको सामना गरेका निदामानुरुले आउट हुँदा जम्मा ५…