काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघको क्यालेन्डर अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना हुने साफ यू–१६ महिला च्याम्पियनसिपको तयारी पुरा भएको छ। फागुन १८ देखि २७ सम्म हुने खेल प्रतियोगिता एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ। प्रतियोगिताको पूर्वसन्ध्यामा बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाली राष्ट्रिय यु–१६ महिला टोलीका प्रशिक्षक चक्र तामाङले खेलको तयारि स्वरुप खेलाडीहरुले…