इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले युनाइटेडलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर डबीमा सिटीले बाजी मारेको छ। आइतबार राति भएको खेलमा १ गोलले पछि परेको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई अन्ततः ३–१ गोलले पराजित गरेको हो। इथिहाड स्टेडियममा पाहुना टोली युनाइटेडले आठौं मिनेटमा अग्रता लिएको थियो । बु्रनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा सोही अग्रता…