तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिपको उपाधिका लागि गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लब भिड्दै

तास्मानिया, अष्ट्रेलिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए) ले आयोजना गरेको तेस्रो टिएनसिए टि–२० च्याम्पियनसिप २०२४ को उपाधिका लागि गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने भएका छन्। भोलि आइतबार दिउँसो  २ बजे क्लोक ओभल क्रिकेट मैदान हुने फाइनल खेलमा गोर्खा लिजेन्ड्स र क्यापिटल क्रिकेट क्लबले भेट पक्का गरेका हुन्।  आज भएको सेमिफाइनल खेलमा…