युरोपा लिगमा लिभरपुलको शानदार जित

काठमाडौं । युइएफए युरोपा लिगको राउन्ड अफ सिक्सटीनको पहिलो लेगमा लिभरपुल फराकिलो अन्तरले विजयी भएको छ। विहीबार राति भएको खेलमा लिभरपुलले स्पार्ता प्रागलाई ५-१ गोल अन्तरले पराजित गरेको हो। लिभरपुललाई जित दिलाउन डर्विन नुनेजले २ गोल गर्दा एलेक्सिस म्याक एलिस्टर, लुइस डियाज र डोमिनिक स्जोबोसजलाईले एक एक गोल गरेका थिए। स्पार्ता प्रागले उपहार गोलमार्फत अग्रता…