टाइगर र दिशाको ‘हिरो नम्बर १’ स्थगित

मुम्बई। बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको फिल्म ‘हिरो नम्बर १’ लामो समयदेखि चर्चामा थियो। फ्यानहरु यो जोडीलाई पुनः पर्दामा हेर्न पाउने खबरले उत्साहित थिए। तर अब भने यो फिल्म नबन्ने भएको छ। फिल्मका निर्माताले यो फिल्मलाई हालका लागि स्थगित गरेका छन्। गत वर्षको सेप्टेम्बर र अक्टोबर महिनामा निर्माताले यो फिल्मका लागि एक…