फिफा विश्वकप छनोटमा नेपाल आज बहराइनसँग खेल्दै

काठमाडौँ । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाली राष्ट्रिय टिमले आज बहराइनसँग खेल्दै छ। पहिलो चरणमा लाओसलाई १–० ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको नेपालले आज बहराइनविरुद्ध खेल्न लागेको हो। बहराइनलसँगको पहिलो लेग दशरथ रंगशालामा हुने तालिका थियो। तर, रंगशालाको स्तर खेल्नलायक नभएपछि दुवै लेग बहराइनमा हुने भएको हो। नेपाल समूह ‘एच’ मा छ। तालिकाको…