टी–२० अभ्यास खेलअन्तर्गत नेपाल र आयरल्यान्ड ‘ए’बीचको दोस्रो खेल आज

काठमाडौं । नेपाले आज टी–२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग दोस्रो अर्थात अन्तिम खेल खेल्ने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ। दुई खेलको सिरिजमा नेपाल १–० ले अगाडि छ। आज दोस्रो अर्थात् अन्तिम अन्तिम खेल हुन लागेको हो। सोमबार भएको पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई पराजित गरेको हो। आयरल्याण्ड…