मुम्बई । दिवंगत कन्नड स्टार पुनीत राजकुमारको नाममा एक स्याटलाइट निर्माण गरिएको छ । बेङ्लोरको एक सरकारी स्कुलका विद्यार्थीले पुनीतलाई श्रद्धाञ्जली दिन स्याटलाइट निर्माण गरेका हुन् । यो स्याटलाइट श्रीहरिकोटा स्टेसनमा सार्वजनिक हुँदै छ । उक्त जानकारी कर्नाटक सरकारका विज्ञानमन्त्री सीएन असवन्त नारायणले दिएका हुन । यसअघि राज्य सरकारले पुनीतलाई मरणोपरान्त कर्नाटक रत्न अवार्ड दिने…