ज्याकलिनसँग तर्किदै बलिउड निर्माता, बहिस्कारको आन्तरिक तयारी

मुम्बई २, भदौ । अभिनेत्री ज्याकलिन फर्नान्डिज केही समययता विवादमा तानिएकी छन् । खासगरी सुकेश चन्द्रशेखरको मनी लन्ड्रिङमा अभिनेत्रीको नाम जोडिएपछि उनीविरुद्ध प्रवर्तन निर्देशनालय (इडी) ले उनलाई आरोपी बनाउँदै चार्जसिट दर्ता गर्ने अन्तिम तयारीमा छ । यही मेसोमा ज्याकलिनलाई बलिउडले नै बहिस्कार गर्ने आन्तरिक तयारी सुरु गरेको छ । ज्याकलिनसँग काम गरिसकेका निर्माताहरू अहिले उनीबाट…