काठमाडौँ । चलचित्रको कथा सुरु हुन्छ दुई गाउँ भकुण्डे र सल्लेका गाउँलेको विवादबाट । सल्ले र भकुण्डे गाउँ दुवै चुथ्रे वनसँग जोडिएका छन् । सल्ले गाउँका गाउँलेलाई लाग्छ यो वन उनीहरूलाई सरकारले सित्तैमा दिएको हो तर यता वर्षौंदेखि जङ्गलमा घाँस र दाउरा काट्दै गरेका भकुण्डेका गाउँलेलाई पनि वन आफ्नै हो भन्ने हुन्छ । एक दिन जङ्गलमा रुखमा चढेर स्याउला…