टिएनसिएको अध्यक्षमा दोहोरिए कमल भण्डारी, अन्य पदमा को-को चुनिए

तास्मानिया,अष्ट्रेलिया । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए) को अध्यक्षमा कमल भण्डारी दोहोरिएका छन्। आइतबार मुनाको एमकोर्ट हलमा भएको टिएनसिएको चौथो साधारण सभाले भण्डारीलाई पुनः अध्यक्षमा सर्वसम्मतिले चयन गरेको हो।  साधारण सभाले निर्वाचित गरेको नयाँ कार्यसमितिको उपाध्यक्षमा बिकास सेढाई, सचिवमा प्रज्वल ढकाल, कोषाध्यक्षमा सुजन ढुङ्गेल, जनसम्पर्क अधिकारीमा मिलन पौडेल, सदस्यहरूमा दिलीप चुँडाल, सरोज अर्याल, पुनम भट्टराई…