दक्षिण अफ्रिका पहिलो पटक टी–ट्वेन्टी विश्वकपको फाइनलमा

काठमाडौँ । दक्षिण अफ्रिका आईसीसी टी २० विश्वकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। वेस्टइन्डिजमा आज भएको पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो। टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ११।५ ओभरमा सबै विकेट गुमाएर ५६ रनमात्रै…