मेलबर्न अष्ट्रेलिया । सेण्ट जर्ज नेप्लिज क्लब को साधारण सभा सम्पन्न भएको छ। जुन ३० अर्थात् शनिबार रकडेल स्थित एभरेष्ट तन्दुरी एण्ड फंक्सन सेण्टरमा श्याम थापाको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्दै साधारण सभा सम्पन्न भएको हो। सिभिल इन्जिनियर समाजसेवी एवंम फुटबलका रेफ्री समेत रहेका थापालाई साधारण सभाले दुई वर्षका लागि (२०२४–०२६) संस्थाको अध्यक्षमा…