नेपालीले लाईक र शेयर गरेपछि पायो डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर एवार्ड

नेपालीले लाईक र शेयर गरेपछि पायो डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर एवार्ड



नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल९आईसीसी०को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ जितेको छ। क्रिकेटका २१ एसोसिएट राष्ट्रहरूलाई पछि पार्दै नेपालले उक्त अवार्ड जितेको हो।

क्रिकेटका लोभलाग्दा दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छानिएको थियो। आईसीसीले नेपाली क्रिकेटको रिच फेसबुकमा ४०० प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ।

नेपाल क्रिकेट संघ ९क्यान०का सचिव पारस खड्काले यसलाई क्रिकेटलाई माया गर्ने लाखौं दर्शक र क्यानको सामूहिक प्रयत्नको प्रतिफल भनेका छन्। क्यानको डिजिटल रणनीतिले नै दशर्कलाई क्रिकेट खेलको नजिक ल्याएको खड्काको भनाइ छ।