काठमाडौँ । युरो कप २०२४ को क्वाटरफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति भएका २ वटा खेलसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो। गएराति टर्कीले रोमानिया र नेदरल्याण्ड्सले अष्ट्रियालाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरे। जर्मनीको लाइप्जिङगमा मंगलबार राति अबेर सम्पन्न खेलमा अष्ट्रियामाथि २–१ गोलको रोमाञ्चक जित हासिल गर्दै टर्कीले अन्तिम आठमा स्थान पक्का…