भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि

काठमाडौँ । श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानले उचालेको छ। भारतको ‘ए’ टिमलाई १२८ रनको फराकिलो अन्तरले पराजित गर्दै पाकिस्तानको ‘ए’ टिमले उपाधि जितेको हो। टस जितेर फिल्डिङ रोजेको भारतलाई पाकिस्तानले ८ विकेटको क्षतिमा ३५३ रन लक्ष्य सुम्पिएको थियो। भारतले ४० ओभरमै अलआउट हुँदा २४० रनमा सिमित भयो। भारतका लागि ओपनर ब्याट्सम्यान…