मुम्बई । बलिउडका चर्चित अभिनेता रविन्द्र महाजनीको निधन भएको छ। उनी पुणेको अम्बी गाउँमा भाडाको फ्ल्याटमा बस्दै आएका थिए। उनी त्यही फ्ल्याटमा मृत फेला परेका थिए। रविन्द्र ७७ वर्षका थिए। उनी अक्सर यही फ्ल्याटमा बस्न आउने गर्थे। घरबाट दुर्गन्ध आएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले फ्ल्याटको ढोका खोल्दा रविन्द्र…