काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको अन्तिम खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई पराजित गरेको छ। समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले यूएईलाई ३ विकेटले पराजित गरेको हो। यूएईले दिएको १५८ रनको लक्ष्य नेपालले २३ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। नेपाललाई जित दिलाउन कुशल भुर्तेलले सर्वाधिक ७१ रन तथा देव…