आमिर खानकी छोरी इरा डिप्रेसनमा

मुम्बई । आमिर खानकी छोरी इरा खानले हालै डिप्रेशनको बारेमा कुरा गरेकी छिन्। इराले एक अन्तर्वार्तामा आफू पाँच वर्षभन्दा बढी समयदेखि डिप्रेसनसँग लडिरहेको बताइन्। आमाबुवाको सम्बन्धविच्छेदले आफूलाई त्यति असर नगरेको बताइन् तर करिब डेढ वर्षसम्म निकै दुःखी रहेकी थिइन्, त्यति मात्र होइन, खानपानसमेत छाडि दिइन्। इराले आफू मात्र नभएर परिवारका अन्य सदस्य पनि डिप्रेसन वा…