एसीसी इमर्जिङ टिम्स कपको उपाधिका लागि भारत र पाकिस्तान भिड्दै

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिका लागि आज भारत र पाकिस्तान ‘ए’ भिड्ने भएका छन्। खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपराहन्न सवा २ बजेदेखि हुने छ। भारत र पाकिस्तान दुवै समुह बि मा रहेका थिए। समुह चरणको खेलमा भारत ए ले पाकिस्तान ए लाई पराजित गरको थियो। समुह बि मा…