काठमाडौँ । सामाजिक विषयको चलचित्रमा देखिँदै आएकी अभिनेत्री स्वस्तिमा खड्काले आफू अभिनित पछिल्लो चलचित्र ‘ऐँचो पैँचो’ पूर्णरूपमा व्यावसायिक रहेको बताएकी छन्। आफूले अभिनय गरिरहेका चलचित्र एकै विधाका भएका कारण यसपटक दर्शकले आफूलाई फरकरूपमा पाउने उनको भनाइ छ। अभिनेत्री खड्काले भनिन्, 'मैले कलाकात्मक चलचित्रमा केही समय अभिनय गरेँ। यो पूर्णरूपमा व्यावसायिक हो। त्यसैले यो मेरा लागि…