मुम्बई । बलिउड अभिनेता अजय देवगन सुटिङका क्रममा घाइते भएका छन्। उनी आफ्नो आगामी फिल्म ‘सिंघम अगेन’ को सुटिङका क्रममा घाइते भएको भारतीय संचारमाध्यामले जनाएका छन्।। मिड डेको रिपोर्टका अनुसार अजय देवगन, रोहित शेट्टी र उनको टोलीसँग विलेपार्लेमा सुटिङ गरिरहेका थिए। अजय देवगन एक लडाईंको दृश्यको सुटिङ गरिरहेका थिए, जब अनायासै एक प्रहार अभिनेताको अनुहारमा…