मुम्बई । बलिउड अभिनेता रणदीप हुड्डाले विवाह गरेका छन्। रणदीप हुड्डाले लिन लैशरामसँग बुधबार विवाह गरेका हुन्। उनका विवाहका धेरै तस्बिर र भिडियो सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन्। तर अहिले अभिनेता आफैँले सामाजिक सञ्जालमा विवाहको तस्बिर सेयर गरेका छन्, जसलाई फ्यानबाट मात्र नभई सेलिब्रेटीबाट पनि माया मिलिरहेको छ। यति मात्र होइन, बिहेको चौथोँ तस्बिरको…