काठमाडौँ । चार देश सम्मिलित टि-ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग पराजित भएको छ। हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो। नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्याे। यस हारसँगै नेपालको फाइन खेल्ने सपना समाप्त भएको छ। नेपाललाई पराजित गरेसँगै…