युभेन्टस शीर्ष स्थानमा उक्लियो

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्टस शीर्ष स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा युभेन्टसले नापोलीलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । यभुेन्टसको जितमा ५१ औं मिनेटमा फेडरिको गाटीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले एन्ड्रिया काम्बिसोको पासमा गोल गरेका थिए । जितपछि युभेन्टस १५ खेलबाट ३६…