‘बाबु–छोरीको कथामा आधारित फिल्म ‘चित्रा’ को टिजर सार्वजनिक

काठमाडौँ । फिल्म ‘चित्रा’को टिजर सार्वजनिक भएको छ। सोमबार काठमाडौंको जमलस्थित विश्वज्वती हलमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण पक्षले टिजर सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा नेपाली चलचित्र जगतका निर्मता निर्देशक तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। बाबु–छोरीको कथामा आधारित फिल्मको टिजरमा उनीहरुको जीवनमा आइपर्ने उत्तारचढाव देख्न सकिन्छ। एक मिनेट २४ सेकेन्डको टिजरमा कलाकार सन्तोष…