मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरियामा बसोबास गर्ने सुदूर पश्चिमेलीले नेपाली नयाँ वर्ष तथा ‘बिसु पर्व’ मनाएका छन्। फार वेष्टर्न नेप्लिज सोसाईटी अफ भिक्टोरियाले आयोजना गरेको ‘विसु पर्व’ भव्यवताका साथ मनाएका हुन्। सुदूरपश्चिमको साँस्कृतिक पहिचानका रूपमा रहेको बिसु पर्व आइतबार मेलबर्नको स्टोनिया हाउसमा भिक्टोरियावासी नेपाली जम्मा भएर नेपाली नयाँ वर्षको शुभकामना आदान प्रदान गर्दै ‘बिसु पर्व’…