भिजिट भिसामा खाडी मुलुक जान रोक

काठमाडौं, ७ माघ । सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ । शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो ।कोरोना संक्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जारी…