आज डलर र युरोको भाउ बढ्यो, अष्ट्रेलियन डलरको रेट कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। आज अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर ८७ रुपैयाँ २९ पैसा रहेको छ।…