सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यका प्रिमियर डोमेनिक पेरोटेले राज्यमा रहेका स्कुले अभिभावकहरुले ५ सय डलरको भौचर प्राप्त गर्ने बताएका छन् । न्यूसाउथवेल्स राज्य सरकारले बढ्दो कोरोना महामारीका कारण सिर्जित आर्थिक असन्तुलनलाई ध्यानदिँदै यस्तो निर्णय गरेको उनले बताए । उनले भने, यो सहयोगले आमाबुबाहरुलाई काम र पारिवारिक जीवनमा सन्तुलन ल्याउन सहयोग पुग्ने अपेक्षा छ ।…