काठमाडौं, २२ चैत । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन जारी गरेको छ । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्रै चुनाव प्रचारप्रसार गर्न पाउने भएको छ ।‘जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारको…