काठमाडौं, २५ चैत । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित हुनुभएको छ। घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी हुनुभएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिनुभयो।घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गर्नुभएको केसीले बताउनुभयो। यसैगरी, महासचिव अन्जिता खनाल विजयी हुनुभएको छ। खनालले ३६ सय ८२ मत ल्याउनुभएको…