अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी

अनिल झालाई हराउँदै धनुषाबाट जुली महतो विजयी


काठमाडौँ ।

एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।