यी हुन् चुनाव जित्ने एमालेका उम्मेदवार (नामावलीसहित)

यी हुन् चुनाव जित्ने एमालेका उम्मेदवार (नामावलीसहित)


काठमाडौँ ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ।

एमाले यसपटक दोस्रो दलका रूपमा देखापरेको छ। एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ। यहाँ दुवै दलका तर्फबाट हालसम्म निर्वाचित सांसदरूहको नामावलीसहित चर्चा गरिएको छ।

एमालेबाट विजयी उम्मेदवार

केपी ओली – झापा क्षेत्र नं ५

योगेशकुमार भट्टराई – ताप्लेजुंग क्षेत्र नं १
राजेन्द्रकुमार राई – धनकुटा क्षेत्र नं १
मानवीर राई – सोलुखुम्बु क्षेत्र नं १
अम्बरबहादुर रायमाझी– उदयपुर क्षेत्र नं २
रामशंकर यादव – सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
राजकुमार गुप्ता– पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन– ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
विद्या भट्टराई– कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
पदम गिरी – पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री – प्युठान क्षेत्र नं १
सूर्यप्रसाद ढकाल – बाँके क्षेत्र नं १
दामोदर भण्डारी – बैतडी क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा – काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ – कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं. १
वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
देवराज घिमिरे – झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४
ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३
वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १