नेपाल प्रवेश गरेका ११ जना अफगान नागरिक पक्राउ

काठमाडौं, ८ कात्तिक । काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगानिस्तानका नागरिक पक्राउ परेका छन् । अवैध रुपमा नेपाल प्रवेश गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरीले अध्यागमन विभागको जिम्मा लगाएको छ । तालिबानले अफगानिस्तान कब्जा गर्नुअघि उनीहरु हवाई मार्गबाट भारत छिरेका थिए । त्यसपछि उनीहरु एक महिनाबीचमा सुनौली नाकाबाट नेपाल…