नेकपा एमालेको वडा अधिवेशन आज हुँदै

काठमाडौं, ६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज देशभर वडा अधिवेशन गर्दैछ । देशभरका करिब ६ हजार ७ सय ४३ वडामा एमालेले एकैपटक पहिलो अधिवेशन गर्न लागेको हो । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा अधिवेशनको उद्घाटन गर्नुहुने छ । उद्घाटनसँगै अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । देशभरका सम्भव…