सोमबारबाट दुबै डोज खोप लगाएकाहरु अष्ट्रेलियाबाट विदेश जाँदा अनुमति लिन नपर्ने

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाले आफ्ना नागरिकहरुलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध सोमबारबाट हटाउने भएको छ । यससँगै विदेश यात्रामा जाँदा कारणसहित अनुमतिका लागि दिनुपर्ने निवेदन खारेज भएको छ भने विदेशबाट स्वदेश फर्कदा पनि यस्तो अनुमति लिनुपर्ने छैन । यो व्यवस्था दुबै डोज खोप लगाएका व्यक्तिहरुको हकमा लागू भएको हो । तर, खोप नलगाएकाहरुले भने अझै पनि…