मुम्बई । फिल्म ‘हेराफेरि–३’ अहिले बलिउडमा सर्वाधिक चर्चाको विषय बनेको फिल्म हो । अभिनेता अक्षय कुमारले मिडियामाझ आफू ‘हेराफेरि–३’मा नरहने घोषणा गरेपछि उनका फ्यान निकै दुःखी भएका थिए। तर, केही समयपछि भने अक्षय पुनः फिल्ममा रहने खबर बाहिर आएको थियो। अहिले भने यो फिल्मका फ्यानका लागि एउटा निराशाजनक खबर छ। फिरोज नाडियाडवालाको यो फिल्म अहिले…