दलका महाधिवेशनले राष्ट्रिय एकतामा सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, १५ मंसिर (रासस) । प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलका महाधिवेशनको मौसम चलेकाले तिनले राष्ट्रिय एकता र सहमति निर्माणका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो । यही हप्ता नेकपा (एमाले)को महाधिवेशन सम्पन्न भएको उल्लेख गर्नुहुँदै आफ्नो दल नेपाली…