काठमाडौँ । अन्ततः घनश्याम भुसालले डेढ वर्षपछि माधवकुमार नेपाललाई नै साथ दिने निर्णय गरेका छन् । तत्कालीन नेकपा र पछि एमालेमा माधव नेपाललाई सुरुमा साथ दिएका भुसाल पार्टी विभाजनका बेला केपी ओलीसँगै बसेका थिए । तर, माधव नेपालले एकीकृत समाजवादी गठन गरे । त्यसबेला नेपाललाई साथ दिने ‘१० भाइ’ मध्ये भुसाल पनि एक थिए ।…