सिड्नी अष्ट्रेलिया । अष्ट्रेलियाको सिड्नीमा ह्याकाथनको आयोजना गरिएको छ । अष्ट्रेलियामा रहेका नेपालीलाई प्रविधि क्षेत्रको पछिल्लो विकाससँग परिचित बनाउने र यसमा करिअर विकासको अवसरसँग साक्षात्कार गर्ने उदेश्यले सिड्नीमा कृत्रिम बौद्धिकताको प्रयोगसँग जोडेर ह्याकाथनको आयोजना गरिएको हो। कृत्रिम बौध्दिकता (आर्टिफिसियल ईन्टेलिजेन्स) यतिखेर प्रविधिको क्षेत्रमा सबैभन्दा बढी चर्चा र आकर्षण रहेको क्षेत्र हो। सिड्नीको रकडेलमा सञ्चालनमा ल्याएको कोडिङ…